Monday, September 25, 2017

// // Leave a Comment

R को मान पत्ता लगाउनुहोस्ः


Introduction
लोक सेवा आयोगबाट सोधिने प्रथम चरणमा सामान्य बौद्धिक परिक्षण पनि एक हो। यो खासगरी रटेर वा कण्ठ गरेर गरिने खालको विषय होइन। यसको मुख्य उद्दयेश्य परिक्षार्थी कतिको चतुर छ र कुनै पनि किसिमको समाधान तिक्ष्ण तवरले दिन सक्छ कि सक्दैन भन्ने हो। यो प्राय सवै तह तथा क्षेत्रको परिक्षामा अनिवार्य रुपमा सोधिन्छ। यसमा पर्ने मुख्य कुराहरु यसप्रकार छन्। 

१) शाब्दिक तार्किक परिक्षणः
  • बोध, शब्दज्ञान, अनुक्रम, समरुपता, वर्गीकरण, कोडिङ – डिकोडिङ, छोडिएको अक्षर–संकेत मिलाउने
  • दिशा र दुरी ज्ञान परिक्षण, तार्किक विश्लेशण, श्रेणिक्रम (पंत्तिक्रम), भनाइ र कारण, आगमन, निगमन, कार्य–अवस्थाको सिलसिला, आदि


२) मात्रात्मक (संख्यात्मक वा अंकसम्बन्धी) तार्किक परीक्षणः
  • अनुक्रम (श्रणीक्रम ), समरुपता, वर्गीकरण, कोडिङ, छोडिएको अक्षर–संकेत मिलाउने, साझा गुण, मेट्रिक्स, तथ्यांक व्याख्या जाँच (रुजु), अंकगणितीय तर्क–क्रियासम्बन्धी, प्रतिशत, भिन
  • दशपलव, अनुपात, औषत, नाफा, नोक्सान, मिति, पात्रो, समय र काम आदि


३) अशाब्दिक तार्किक परीक्षण
  • अनुक्रम, समरुपता, एकरुपता, वर्गीकरण, तार्किक चित्रात्मक विश्लेषण, भेन चित्र, मेट्रक्स चित्र, त्रिभुज र वर्गहरुको रचना, चित्र वा आकृति बनावट र विश्लेषण, विन्दु स्थान–स्थीति, पानीमा
  • देखिने आकृती, ऐनामा देखिने आकृति बनावट र विश्लेषण, विन्दु स्थान, स्थिति, पानीमा देखिने
  • आकिृति, ऐनामा देखिने, अन्तर्निहित आकृति, चित्रको स्थानान्तरण, आदि
Answer: Right Answer is Option (A) 4



If You Enjoyed This, Share this article with your Friends

New Blogger Widget

0 comments:

Post a Comment