Monday, September 18, 2017

// // Leave a Comment

व्यवस्थापन सूचना प्रणाली (Management Information System) भनेको के हो? स्पष्ट पार्नुहोस्।




व्यवस्थापन सूचना प्रणाली (Management Information System) भनको के हो? स्पष्ट पार्नुहोस्। कार्यालयमा व्यवस्थापनले निर्णय गर्ने, नीति निर्माण गर्ने एवं योजना तर्जमा गर्नुपर्ने हुन्छ। व्यवस्थापनले गर्ने यस्ता कार्यका लागि आवश्यक पर्ने सूचना एवं तथ्यांक संकलन गर्ने र व्यवस्थापन समक्ष पेश गरी व्यवस्थापनलाई सहयोग गर्ने संयन्त्रलाई व्यवस्थापन सूचना प्रणली भनिन्छ।
  • विद्धान ग्रिफ्रिनका अनुसार व्यवस्थापन सूचना प्रणाली (MIS) एउटा प्रणली हो, जसबाट वृहत् तथ्यांक संकलन गर्ने र व्यवस्थापकलाई उपयोग हुने गरी यसलाई संगठित र संक्षेपीकरण गरी ती व्यवस्थापकलाई आफ्ना कामका लागि आवश्यक पर्ने सूचना प्रदान गर्दछ।
  • व्यवस्थापनका हरेक क्रियाकलाप निर्णयमा आधारित हुने र निर्णयका हरेक प्रक्रिया सूचनामा आधारित हुने हुँदा सूचनालाई व्यवस्थापनको मेरुदण्ड भनिन्छ।
अतः यो प्रणली केबल तथ्यांकहरुको संकलन, प्रशोधन र भण्डारण गर्ने कार्य मात्र नभई त्यस्ता तथ्यांकहरुलाई उपयोगि सूचनामा रुपान्तरण गर्ने तथा तिनिहरुको व्यवस्थापकीय निर्णय प्रक्रियामा प्रयोग गर्ने कार्य पनि हो। यसको उद्देश्य व्यवस्थापनलाई व्यवस्थापकीय कार्यमा सहयोगि गरी कार्यलयलाई सफल बनाउनु हो।


Optional Notes - English Medium

MIS - management information system

MIS is short for management information system or management information services.
Management information system, or MIS, broadly refers to a computer-based system that provides managers with the tools to organize, evaluate and efficiently manage departments within an organization. In order to provide past, present and prediction information, a management information system can include software that helps in decision making, data resources such as databases, the hardware resources of a system, decision support systems, people management and project management applications, and any computerized processes that enable the department to run efficiently.

Management Information System for Managers

The role of the management information system (MIS) manager is to focus on the organization's information and technology systems. The MIS manager typically analyzes business problems and then designs and maintains computer applications to solve the organization's problems.
If You Enjoyed This, Share this article with your Friends

New Blogger Widget

0 comments:

Post a Comment