Saturday, September 23, 2017

// // Leave a Comment

औधोगिक नीति, २०६७ (Industrial Policy) को उद्देश्य उल्लेख गर्नुहोस्।


औधोगिक नीति, २०६७ को उद्देश्य उल्लेख गर्नुहोस्।

औधोगिक नीति, २०६७ को उद्देश्य निम्न छन्ः

  • गुणस्तरीय तथा प्रतिस्पर्धात्मक औधोगिक उत्पादन एवं उत्पादकत्ब अभिवृद्धिबाट राष्ट्रिय आय र रोजगारीमा बढोत्तरीसहित औधोगिक वस्तुको निर्यात बढाउने,
  • स्थानिय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी सन्तुलित राष्ट्रिय तथा क्षेत्रीय विकासमा उधोग क्षेत्रको योगदान बढाउने,
  • नवीनतम प्रविधि एवं वातावरणमैत्री उत्पादन प्रक्रियालाई प्रयोग गरी उधोग व्यवसायलाई दिगो एवं भरपर्दो क्षेत्रको रुपमा स्थापित गर्ने,
  • औधोगिक विकासका लागि आवश्यक उत्पादनशील जनशक्ति तथा व्यवस्थापकीय क्षमताको विकास गर्दै सवल लगानीको आधार खडा गरी नेपाललाई दक्षिण एसिया क्षेत्र तथा विश्वकै आकर्षक लगानीस्थलका रुपमा स्थापित गर्ने,
  • औधोगिक बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने,


If You Enjoyed This, Share this article with your Friends

New Blogger Widget

0 comments:

Post a Comment