Friday, September 22, 2017

// // Leave a Comment

निजामति सेवाको गठन (Formation of Civil Service) को बारेमा लेख्नुहोस्?


निजामति सेवाको गठन (Formation of Civil Service)
निजामति सेवा विभिन्न सेवाहरु मिलेर बनेको एकीकृत सेवा हो। निजामती सेवा ऐन, २०४९ को दफा ३ मा १० वटा सेवाको व्यवस्था छ। अतः यिनै सेवाहरुको एकीकृतरुप निजामति सेवा हो भन्न सकिन्छ।
१० सेवाहरु निम्न छन्ः
  • नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा
  • नेपाल इन्जिनियरिङ सेवा
  • नेपाल न्याय सेवा
  • नेपाल परराष्ट्र सेवा
  • नेपाल प्रशासन सेवा
  • नेपाल लेखापरीक्षण सेवा
  • नेपाल वन सेवा
  • नेपाल विविध सेवा
  • नेपाल शिक्षा सेवा
निजामति सेवा ऐन, २०४९ ले उपरोक्त सेवाको गठन गरे पनि स्वास्थ्य सेवा ऐनअन्तर्गत गठन भएको स्वास्थ्य सेवा र संसद सेवा ऐनअन्तर्गत गठन भएको संसद सेवालाई पनि निजामति सेवा भित्रै राखिएको पाइन्छ।
If You Enjoyed This, Share this article with your Friends

New Blogger Widget

0 comments:

Post a Comment