Monday, September 25, 2017

// // Leave a Comment

सरकारी लेखा प्रणालीका आधारभूत सिद्धान्तहरु के के हुन्?


सरकारी लेखा प्रणालीका आधारभूत सिद्धान्तहरु
सरकारी आर्थिक कारोवारको लेखा राख्दा अवलम्बन गर्नुपर्ने मार्गदर्शन लेखा प्रणलीकास आधारभूत सिद्धान्त हुन्। जुन निम्न छन्ः
  • दोहोरो लेखा प्रणालीको सिद्धान्तः सरकारी आर्थिक कारोवारको दोहोरो प्रभाव पर्ने गरी लेखा राख्नु पर्दछ।
  • कानुनी सिद्धान्तः प्रचलित कानुनको पालना गरी सरकारी लेखा राख्नु पर्दछ। 
  •  आर्थिक वर्षको सिद्धान्तः सामान्यतया सरकारी लेखा एक निश्चित अवधि जस्तैः १ वर्षको लागि     राख्नुपर्दछ।
  • परलमूल्यको सिद्धान्तः वस्तु तथा सेवाको खरिद मूल्यलाई आधार मानेर लेखा राख्नुपर्दछ।
  • बजेट नियन्त्रणको सिद्धान्तः सरकारी लेखाले बजेटको सीमा नाघ्नु हुँदैन।
  • सरलता एवं एकरुपताको सिद्धान्तः सरकारी लेखा सरल हुनुपर्दछ। सबै सरकारी कार्यालयमा प्रयोग गरिने लेखा समान हुनुपर्दछ।
  • प्रतिवेदनको सिद्धान्तः सरकारी आर्थिक कारोबारको अभिलेख गरेपछि सोही अभिलेखको आधारमा प्रतिवेदन तयार गरी पेश गर्नुपर्दछ।

If You Enjoyed This, Share this article with your Friends

New Blogger Widget

0 comments:

Post a Comment