Friday, September 15, 2017

// // Leave a Comment

संस्कृति भन्नाले के बुझ्नुहुन्छ ? छोटकरीमा परिभाषासहित उल्लेख गर्नुहोस्।


संस्कृति भन्नाले के बुझ्नुहुन्छ ? छोटकरीमा परिभाषासहित उल्लेख गर्नुहोस्।

कुनै पनि देश वा जातिको मौलिक पहिचान दिन सक्ने विशेषतालाई त्यस देश वा जातिको संस्कृति भनिन्छ। संस्कृतिविद्हरुले संस्कृतिलाई बाँच्ने शैली हो, संस्कार हो भनेका छन्। जुन विभिन्न संस्कारहरुको प्रशोधनबाट प्राप्त हुँदै जान्छ। संस्कृतिले देश वा जातिको कला, साहित्य, संगीत, वौद्धिकता, आचरण, व्यवहार प्रदर्शन गर्दछ। जस्तैः नेपाली संस्कृति, नेवारी संस्कृति, किरात संस्कृति, भारतिय संस्कृति आदि। कतिपय देश वा जातिको संस्कृति एक आपसमा मिल्दछ भने कतिपयको संस्कृति फरक पर्दछ। संस्कृतिले देश, जाति वा जो कोहीको पनि पहिचान दिन्छ। त्यसैले असल पहिचानका लागि राम्रो संस्कृतिको विकास गर्नु पर्दछ।

कुनै पनि देश वा जतिको मौलिक पहिचान दिन सक्ने विशेषतालाई त्यस देश वा जातिको संस्कृति भनिन्छ। संस्कृतिले देश वा जतिको कला, साहित्य, संगित, बौद्धिकता, आचरण, व्यवहार प्रर्दशन गर्दछ। जस्तैः नेपाली संस्कृति, किरात संस्कृति, भारतिय संस्कृति आदि। कतिपय देश वा जातिको संस्कृति एक आपसमा मिल्दछ भने कतिपयको संस्कृति फरह पर्दछ। संस्कृतिले देश, जाति वा जो कोहिको पनि पहिचान दिन्छ। त्यसैले असल पहिचाका लागि राम्रो संस्कृतिको विकास गर्नु पर्दछ।
If You Enjoyed This, Share this article with your Friends

New Blogger Widget

0 comments:

Post a Comment