सरकारको आय र व्ययको अनुमानित विवरण सरकारी बजेट हो। यो सरकारको नीति तथा कार्यक्रम हो। सरकारी आय र व्ययको व्यवस्थापन गरी सामानिक कल्याणका लागि साधनको वितरण गर्नु सरकारी बजेटको सर्वाेपरी उद्देश्य हो। यसका अरु उद्देश्य निम्न छन्ः
- सरकारको कार्य एवं जिम्मेवारी तोक्नु,
- रोजगारीका अवसरहरु सृजना गर्नु,
- ऋार्थिक वृद्धि गर्नु, आर्थिक स्थिरता कायम गर्नु,
- सामानिक न्याय कायम गर्न सहयोग गर्नु,
- साधन स्रोतको अधिकतम परिचालन गर्नु,
- ऋावधिक योजना कार्यान्वयन गर्नमा सहयोग गर्नु,
0 comments:
Post a Comment