असल अभिलेख व्यवस्थापनमा हुनुपर्ने गुणहरु
कार्यालयलाई भविश्यमा आवश्यक पर्ने कागजात तयार गर्ने, वर्गीकरण गर्ने, प्राथमिकीकरण गर्ने, प्रयोग गर्ने, भण्डारण गर्ने, संरक्षण गर्ने एवं अनावश्यक कागजात धुल्याउने सम्मका सम्पूर्ण कार्य अभिलेख व्यवस्थापन हो। यस्तो अभिलेख व्यवस्थापन सूचनामुलक, संक्षिप्त, सान्दर्भिक, अधावधिक, विश्वसनीय, प्रमाणिक एवं भरपर्दाे हुनुपर्दछ। व्यवस्थापनविद्हरुले असल अभिलेख व्यवस्थापनमा हुनुपर्ने गुणहरु प्हिचान गरी नाम दिएर सूत्रवद्ध गरेका छन्। सम्रगमा अभिलेख व्यवस्थापनमा निम्न गुणहरु हुनुपर्दछः
- बृहत सूचना दिने तर संक्षिप्त,
- कम खर्चिलो मितव्ययी,
- सजिलै बुझिने,
- समसामयिक अधावधिक गरिएको,
- भविश्मा प्रमाणको रुपमा प्रस्तुत गर्न सकिने,
- सहजै प्राप्त गर्न सकिने,
- वर्गीकरण गरिएको,
- सबै पक्षलाई समेटेको,
Record Management Tips
0 comments:
Post a Comment